Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अध्यक्ष माधवकुमार नेपालका भाईको ६ तला माथीबाट खसेर मृत्यु।

एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन।

  •   ४ वर्ष अघि | २० फाल्गुन २०७९, शनिबार

फागुन २०, काठमाडौं। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाई एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको आज निधन भएको छ।

शनिबार माधवकुमार नेपालका भाई सरोजकुमार उपाध्याय शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए। एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरी सिभिल अस्पताल लगिएको थियो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले उपाध्यायलाई सिभिलबाट अन्नपूर्ण अस्पताल लगिएको जानकारी दिएका छन।उनको अन्नपूर्ण अस्पतालमै उपचारको क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ।

  • न्युज बहार संवाददाता

थप