चैत १८, काठमाडौँ । चैत १५ गते भएको तीनकुनेमा घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज
सोमबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै जो सुकै भए पनि कडा भन्दा कडा कारबाही
गर्ने बताएका हुन् ।
- न्युज बहार संवाददाता