Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाले दोस्रो चरणको आन्दोन गर्ने

  •   २ वर्ष अघि | २४ कार्तिक २०८१, शनिबार

कात्तिक २४, काठमाडौँ । दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ । आज शनिवार बसेको पार्टीको  केन्द्रीय समितिको बैठक बसेको थियो । पार्टीका नेता कवीन्द्र बुर्लाकोटीका अनुसार सोही बैठकले यस्तो निर्णय गरेको हो ।

बुर्लाकोटीका अनुसार आन्दोलनको मुख्य उदेश्य सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउनु, संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता लगायत रहने छ ।  

  • न्युज बहार संवाददाता

थप