Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा राप्रपाका सांसदद्वारा अवरोध

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदले अवरोध गरेका छन् ।

तीनकुने घटनाबारे प्रधानमन्त्री ओलीले बताइरहँदा राप्रपाका सांसद ज्ञानबहादुर शाही उठेर विरोध का छन भने त्यसपछि राप्रपाका अन्य सांसद पनि उठेका छन ।

राप्रपाका सांसदलाई सभामुखले आफ्नो स्थानमा बस्न आग्रह गरे पनि उनीहरू उठेर विरोध जनाएका छन् भने प्रधानमन्त्रीले हो–हल्लाकै बिच सम्बोधन जारी राखेका छन् ।

  • न्युज बहार संवाददाता

थप