Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन आजको लागि हेर्न नमिल्ने

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

वैशाख ८, काठमाडौँ । रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन आजको लागि हेर्न नमिल्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन आजको लागि हेर्न नमिल्ने भएको हो । उक्त निवेदन मंगलबारका लागि पेशी तोकिसकेको सर्वोच्च अदालतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप