Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

समीक्षा बाँस्कोटा अध्यक्ष हुदा रञ्जु दर्शना महासचिवमा चयन ।

वेकशील साझा पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने ।

  •   ४ वर्ष अघि | २९ माघ २०७९, आइतवार

माघ २९, काठमाडौँ। समीक्षा बाँस्कोटा वेकशील साझा पार्टीको अध्यक्षमा चयन भएकी छन् । हिजोदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी भइरहेको पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। साथै अन्य ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए। 

यस्तै उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी चयन हुँदा महासचिवमा भने रञ्जु दर्शना सर्वसम्मत चयन भएकी छन् ।

उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिदै पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने बताएका छन। केन्द्रीय सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको उनले जानकारी दिएका छन।

थप