सर्वोच्च अदालतले
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय पनि गरेपछी अहिले सर्वोच्च
अदालत
अगाडी रवि लामिछानेका समर्थकहरुले अदालतको फैसला विरुद्ध प्रदर्शन गरिरहेका छन । सर्वोच्च
अदालतले
शुक्रबार गरेको फैसला सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद बनेका रवि
लामिछानेको सांसद, गृहमन्त्री, उपप्रदान मन्त्री, सबै पद खारेज भएको छ । यहि
फैसलाको बिरुद्ध अहिले रविका समर्थकले प्रदशन गरिरहेका छन ।
यो
फैसलाले अहिले तरंग नै ल्याइरहेको छ । अब के होला भन्ने सबैको चासोको बिषय बनेको छ
। सर्वोच्च अदालतको यो फैसला पछी अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि खारेज हुने
देखीएको छ ।