Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान पशुपतिनाथ जाँदै।

आजै बिपी संग्रहालय अवलोकन पनि गर्ने कार्यक्रम।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ। सभामुख देवराज घिमिरेसँग नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भेटवार्ता गर्ने भएका छन्। आज शुक्रवार बिहान ८ बजे सभामुख घिमिरेलाई भेट्न राष्ट्रपति पौडेललाई उनको निजी निवास बोहराटार जाने स्रोतले जानकारी दिएको छ।

सभामुख घिमिरेलाई भेटेपछी आज बिहान ९ बजे राष्ट्रपति पौडेल पशुपतिनाथ पुगेर दर्शन र पुजा गर्ने कार्यक्रम पनि तय भएको जानकारी प्राप्त भएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेल आजै सुन्दरीजल पनि जाने योजना रहेको छ। त्यहाँ पुगेर उनले बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको छ। कांग्रेस नेता रामचन्द्र पौडेल हिजो बिहीबार मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन।

  • न्युज बहार संवाददाता

थप