Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

असोज १ गते शोक दिवस, सार्वजनिक बिदा

  •   १० महिना अघि | ३० भदौ २०८२, सोमवार

भदौ ३०, काठमाडौँ सरकारले पर्सि अर्थात् असोज १ गते शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार असोज १ गते सार्वजनिक बिदा दिइनेछ र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाइनेछ।

सरकारले जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ। साथै, ती व्यक्तिहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको मन्त्री अर्यालले बताए।

  • न्युज बहार संवाददाता

थप