Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति निर्वाचनमा खस्यो ५० प्रतिशत भन्दा धेरै मत।

राष्ट्रपति निर्वाचनमा खस्यो ५० प्रतिशत भन्दा धेरै मत।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौं । दिउँसो साढे १२ बजेसम्म राष्ट्रपति निर्वाचनमा ६०३ जनाले मतदान गरेको जानकारी प्राप्त भएको छ। दिउँसो १२ बजे सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अजानकारि दिएको छ।

बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनका लागी मतदान भइरहेको छ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन।

  • न्युज बहार संवाददाता

थप