Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कांग्रेसका कमल बहादुर शाह सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त।

उनले भोलि नै शपथ लिनेछन

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

कांग्रेसका कमल बहादुर शाह सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कमल बहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले भोलि नै शपथ लिनेछन ।

आज नै मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रदेश सभाबाट विश्वासको मत नपाएपछि  बिहीबार पदमुक्त भएका थिए। दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार बनेको हो ।

थप