Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जसपा सांसद प्रमिला कुमारी यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने।

उम्मेदवारी फिर्ता लिने घोषणा।

  •   ४ वर्ष अघि | २९ फाल्गुन २०७९, सोमवार

फागुन २९, काठमाडौँ। जसपा सांसद प्रमिला कुमारी यादवले आगामी चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि उम्मेदवार दिएकी थिईन तर उनले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन्।

गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिने बताएकी छिन।

आज प्रेस विज्ञप्ति निकाल्दै उनले उपराष्ट्रपति चुनावका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी छन।

प्रेस विज्ञप्तिः



 

  • न्युज बहार संवाददाता

थप