जेठ २०, काठमाडौँ । ट्राफिक नियम उल्लंघन
गर्नेलाई स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न
सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
आइतबार उपप्रधानमन्त्री
तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतका
न्यायधिश तिलप्रसाद श्रेष्ठले अन्तरिम आदेश दिएका हुन ।
- न्युज बहार संवाददाता