Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ’-रास्वपा केन्द्रीय सदस्य ।

रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका छन्।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

अरनिको पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन उनले  गएको आइतबार सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका छन्।

उक्त दिन बसेको रास्वपा बैठकले गरेका निर्णयको स्वामित्व आफूले लिने तर पत्रकार सम्मेलनका क्रममा लामिछानेले दिएको अभिव्यक्ति र व्याख्यामा आफु जिम्मा नलिने भन्दै बुधबार दिउँसो ट्वीट गरेका छन।

ऊनको ट्विट यस्तो थीयो ‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु- हामीले व्यापक छलफल गरेका थियौं, तर म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको  म जिम्मा लिन्नँ।’

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

थप