Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जनताको भाषा मैले बोलेको हुँ, दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ : प्रचण्ड

  •   १ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

चैत २, काठमाडौँ । दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन हुनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

उनले आज शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । 

यस विषयमा प्रचण्डले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भन्ने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ,  जनताको भाषा मैले बोलेको हुँ ।

  • न्युज बहार संवाददाता

थप