Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ मन्त्रीमण्डल गठन ।

मुख्यमन्त्री ले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् .

  •   ४ वर्ष अघि | २७ माघ २०७९, शुक्रबार

माघ २७, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्री मण्डल गठन भएको छ । कमलबहादुर शाह नवनियुक्त मुख्यमन्त्री ले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । तीनै जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।

नव नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालय नेपाली काङ्ग्रेसका प्रकाश देउवालाई, आर्थिक मामिला मन्त्रालय एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई जिम्मेवारी दिइएको छ । भने बाट मन्त्री बनेका लाई को जिम्मेवारी दिइएको हो ।  प्रकाश देउवा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन भने प्रकाश कैलाली क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् त्यस्तै नरेशकुमार शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन्।

थप