Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२८ लाख रूपैयाँ धरौटी बुझाएर थुनामुक्त भए दुर्गा प्रसाईं

  •   १२ महिना अघि | २० साउन २०८२, सोमवार

साउन १९, काठमाडौँ । दुइटा अदालतमा गरी कुल २८ लाख रूपैयाँ धरौटी बुझाएर मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।

उच्च अदालत पाटनमा सूचना अधिकारी पार्वती हितानका अनुसार उनले २५ लाख रूपैयाँ धरौटी बुझाएका हुन। प्रसाईंले बैकिङ कसुर सम्बन्धी मुद्दामा धरौटी बुझाएर रिहा पाउने आदेश भएको थियो।

उनलाई  यसअघि काठमाडौँ जिल्ला अदालतले  ३ लाख रूपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो। प्रसाईंले सो धरौटी बुझाइसकेका जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जनाएका छन।

  • न्युज बहार संवाददाता

थप