Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्रपति र जेनजीका प्रतिनिधिहरू बिच भोली छलफल हुदै

  •   १२ महिना अघि | २४ असोज २०८२, शुक्रबार

असोज २४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिहरूसँग शनिबार बिहान ९ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्कीको पनि उपस्थिति रहनेछ।

यसअघि, आजै राष्ट्रपति पौडेलले विभिन्न दलका प्रतिनिधिहरू र प्रधानमन्त्रीसँग छुट्टै छलफल गरिसकेका छन्।

  • न्युज बहार संवाददाता

थप