Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा सत्तारुढ दलको बैठकमा छलफल

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौं २५, काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा सत्तारुढ दलको बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय उठेको हो । 

हटाइहाल्ने कि के गर्ने र कसरी अघि बढ्ने भन्नेबारे ठोस निर्णय भने नभएको बैठकमा सहभागी एक नेताले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप