Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेको बैठक बस्दै।

बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नको लागी केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक भोली शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका छन। उनका दिएको जानकारी अनुसार भोली बस्न लागेको बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ। साथै हिजो भएको राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ। 

निर्वाचन आयोगले उपराष्ट्रपतिका लागि शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

  • न्युज बहार संवाददाता

थप