Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिवीमा झडप, निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भिर घाइते ।

नेविसंघका दुई समूहबीच झडप.

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, काठमाडौँ। आज नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच त्रिभुवन विश्वविद्यालयमा झडप भएको छ । चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा  छलफलको लागी बसेको बैठक संस्थापन टोली र इतरपक्षबीच झपड भएको हो । नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल झपडमा परी गम्भीर घाइते भएका छन् ।

कोषाध्यक्ष शिव रिमाल भनाई अनुसार उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफुहरूमाथि आक्रमण गराएको बताएका छन। अध्यक्ष भएर इतरपक्षका नेताहरूले त्यस्तो कार्य गर्नु खेदजनक भएको कोषाध्यक्ष टिमको भनाई छ ।

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए । त्यसपछि केही समय पहिला नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको जानकारी दिदै विज्ञप्ति जारी गरेका थिए र प्रतिनिधिमार्फत नेविसंघका गतिविधिहरू सञ्चालन हुने बताएको थिए । सोही आधारमा त्रिविमा नेविसंघले केन्द्रीयबाट नै प्रतिनिधि खटाएर आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको थियो । आजको झडए यही बिषयमा सम्बन्धित रहेको हुन सक्ने अनुमान गरिएको छ ।

 

  • न्युज बहार संवाददाता

थप