Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पक्राउ परेका राप्रपाका सातै जना नेताहरु रिहा

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

वैशाख ७, काठमाडौँ । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनको क्रममा प्रहरीले नियन्त्रणमा लिएको सातै जनालाई छाडेको छ ।

जिल्ला प्रहरी परिसर भद्रकालीका अनुसार नियन्त्रणमा लिइएका सातै जनालाई छाडिएको हो ।

छुट्नेहरुमा अध्यक्ष राजेन्द्र लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ लगायत रहेका छन । 

  • न्युज बहार संवाददाता

थप