Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक भोली बस्दै ।

राष्ट्रपतिको उम्मेदवारबारे सोही बैठकमा छलफल हुने ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बोलाउने सहमति भएको छ । राष्ट्रपतिको उम्मेदवारबारे सोही बैठकमा छलफल हुने बताइएको छ। 

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुगेका थिए। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका ओली निवासमा भएको भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने ओली र प्रधानमन्त्री प्रचण्ड दुबैको बिच सहमती भएको प्रधानमन्त्रीले बताए ।

बालकोटबाट निस्कने क्रममा प्रचण्डले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्ने छलफल भएको छ, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल भोलिको बैठकमा हुने छ’।

थप