Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज राष्ट्रपति निर्वाचनका विषयमा आवश्यक निर्णय लिन रास्वपाको बैठक बस्दै।

बैठक बिहान ८ बजे बाट सुरु हुने।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनका विषयमा के गर्ने भन्ने विषयमा टुङ्गो लगाउन आज अहिले बिहान बैठक बस्दै छ र सोही बैठकबाट राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्ने भन्ने निर्णय लिँदै छ।

आज कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको रवि लामिछाने नेतृत्वको  पार्टीका उपसभापति डोलप्रसाद पौडेलका जानकारी दिएका छन। पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे बाट पार्टी कार्यालय बसुन्धारामा बस्दै छ। आज हुन लागेको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ।

  • न्युज बहार संवाददाता

थप