Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मनाङ एयरको हेलिकप्टर दुर्घटना अपडेट : १ जना बेपत्ता, ५ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

असार २६, काठमाडौँ । मनाङ एयरको एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको पुष्टी भएको छ । हेलिकप्टरमा रहेका एक जना भने बेपत्ता छन् । उनको खोजि कार्य जारी छ।

प्रहरीद्वारा उद्धारको काम जारी रहेको छ भने अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले बताएका छन।

  • न्युज बहार संवाददाता

थप