Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राति २ बजे बागमती नदीबाट सशस्त्र प्रहरी बलले गर्यो एक जनाको उद्धार

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

असोज ४, काठमाडौँ । गए राति २ बजे सशस्त्र प्रहरी बल नेपालले बागमती नदीबाट एक व्यक्तिको  सकुशल उद्धार गरेको छ ।

सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको काठमाडौँको दक्षिणकाली नगरपालिका ८ कटुवाल दह स्थित बागमती नदी किनारबाट उद्धार गरिएको हो ।

लामा बागमती नदीमा पानीको बहाव कम भएको बेला नदी पारी गएका थिए तर एक्कासी बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । किनारमा फसेको अवस्थामा सशस्त्र प्रहरी बलले उनको उद्धार गरेको हो ।

  • न्युज बहार संवाददाता

थप