पुस २, काठमाडौँ
। आज बिहान बाजुरामा भूकम्प गएको छ । आज बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५
म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको
छ ।
राष्ट्रिय
भूकम्प मापन तथ अनुसन्धान केन्द्रका अनुसार बाजुराको कोल्टी केन्द्र भएर भूकम्प
गएको हो ।
- न्युज बहार संवाददाता