Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री शालिकराम जम्मकट्टेल

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कार्तिक ३, भक्तपुर । बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन् ।

उनले आज मध्यपुरथिमिमा नेकपा माओवादी केन्द्र मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेशको राजधानी र नाम दुबै अनुपयुक्त रहेको बताएका हुन् । 

मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी समेत गरेका छन । उनले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म  प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यो सम्भव हुन नसकेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप