Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दारी ग्याङ काठमाडौँको संयोजकमा समुन्द्र रिजाल चयन

  •   ३ वर्ष अघि | ३१ भदौ २०८०, आइतवार

भदौ ३१, काठमाडौँ । दारी ग्याङ काठमाडौँको संयोजकमा समुन्द्र रिजाल चयन भएका छन।

शनिबार बसेको दारी ग्याङ काठमाडौँको मासिक भेलाबाट काठमाडौँ जिल्ला संयोजकका रुपमा नुवाकोटका समुन्द्र रिजाल चयन हुनु भएका हुन ।

मासिक भेलाले रिजाललाई निर्बिरोध चयन गरेको हो । मासिक भेलामा दारि ग्याङका केन्द्रिय उपाध्यक्ष जग्दिश जक्स भण्डारी लगायत ग्याङका ४० जना सदस्यको उपस्थिती रहेको थियो ।

संयोजकका रुपमा चयन भएपछी रिजालले दारी ग्याङले राम्रा सामाजिक कार्य गर्ने र दारि ग्याङको ‘सर्वे भवन्तु सुखिन’ कार्यक्रमको वित्तिय व्यवस्थापनबारे जानकारी समेत प्रस्तुत गरेका थिए । उनले ग्याङको ‘सर्वे भवन्तु सुखिन’ कार्यक्रम छिटै नै सुरु हुने बताए ।

  • न्युज बहार संवाददाता

थप