Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपाका सचेतक परियारले भने ‘अहिलेको सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छ'

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । अहिलेको सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।  

सञ्चारकर्मीहरुसँग आज बुधवारको प्रतिनिधिसभा बैठक सकिएपछि कुराकानी गर्दै प्रमुख सचेतक परियारले अहिलेको नयाँ सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने बताएका हुन् ।

उनका अनुसार सरकार संविधानले व्यवस्था गरे अनुरुपको जनताको अधिकार सुनिश्चित गर्ने बाटोमा रहेसम्म टिकीरहने छ । रास्वपाले वर्तमान राजनीतिक व्यवस्था, समावेशिता तथा कानुन निर्माणको सम्बन्धमा प्रश्न उठेपछि नयाँ सरकार बनाउन पहलकदमी लिएको उनले बताएका हुन ।

थप