Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

बैशाख २७, काठमाडौँ । राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले बुधबार काठमाडौँमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो विचार राखेका हुन ।

महामन्त्री थापाले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको बताएका छन । उनका अनुसार नेपाली समाज अझै बदलिन सकेको छैन तर बदल्न आवश्यक भने रहेको छ । यस विषयमा उनले भने, ‘ फिल्ममा केकी अधिकारीको हिंसामा आफ्नो जीवनमा चलचित्रले ठूलो भूमिका खेल्छ, नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार यो फिल्मले दिएको छ ।

  • न्युज बहार संवाददाता

थप