Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भारतले आरजु राणालाई प्रधानमन्त्री तहको ट्रिट दियो, यसले एमाले बिच्कियो: प्रचण्ड

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौं ५, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले आज बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणका अवसरमा उनले भने, ‘भारतले आरजु राणालाई प्रधानमन्त्री तहको ट्रिट दियो, यसले एमाले बिच्चिएको छ ।

सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा अहिले भारत भ्रमणमा छिन् । 

  • न्युज बहार संवाददाता

थप