पुस ६, काठमाडौँ । प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा
नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्।
सुनसरीमा
इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री
प्रचण्डले फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले ’
अर्को
क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।
उनले भने ‘प्रधानमन्त्री
भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,
म
साँच्चै क्रमभंग गर्दैछु।’
उनले
प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास समेत व्यक्त गरेका छन ।
- न्युज बहार संवाददाता