Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको गृहमन्त्री रमेश लेखकको भनाई

  •   १ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

बैशाख ६, पोखरा । सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । गृहमन्त्री लेखकले आज शनिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको जानकारी गराएका छन । 

गठबन्धन सरकारका बारेमा गृहमन्त्री लेखकले भने, ‘काम गर्दै जाँदा केही विषय आए छलफल गर्छौं र निराकरण गरिन्छ छ।’ यस विषयमा उनले भने ‘सरकार बदलिन्छ भन्ने हल्लामा सत्यता छैन, हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ।

लेखकका अनुसार गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो पर्ने छैन । 

  • न्युज बहार संवाददाता

थप