Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रिगलको आममाफीलाई अदालतले बदर गर्नु स्वागतयोग्य : गगन थापा

  •   ३ वर्ष अघि | १७ कार्तिक २०८०, शुक्रबार

कार्तिक १७, काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधी सभा सदस्य गगन थापाले अदालतले आममाफीको विषयलाई लिएर गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बिहीबार साँझ थापाले रिगललाई आममाफी दिने सरकारको निर्णय अदालतले बदर गर्नु स्वागतयोग्य भएको बताएका छन । 

अदालतले मुद्दाको अन्तिम किनारा र पीडितको हक लगायतका विषयमा फेरि बोलेको थापाले बताएका छन । साथै महामन्त्री थापाले आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रहसमेत गरेका छन । 

उनका अनुसार कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्।

  • न्युज बहार संवाददाता

थप