मंसिर १६, काठमाडौँ । आज
आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको भाउ घटेको छ।
सुनको भाउ यसदिन
प्रतितोला चार सय रूपैयाँले घटेको हो।
छापावाल सुन प्रतितोला
एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यस्तै आज आइतबार चाँदीको मूल्य
पनि घटेको छ।
यस दिन चाँदीको मूल्य
प्रतितोला पाँच रुपैयाँले घटरको छ ।
आज चाँदी प्रतितोला एक
हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता