बैशाख
२६, काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुन र चाँदीको मुल्य
मूल्य स्थिर रहेको छ ।
आज सुन मंगलबारकै
मुल्यमा खरिद बिक्री भइरहेको छ ।
मंगलबार छापावाल
सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार
७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी
आज चाँदीको मुल्य पनि स्थिर रहेको छ।
स्थिर
रहेको चाँदी आज प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता