Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको लेख : काम

  •   २ वर्ष अघि | १० बैशाख २०८१, सोमवार

बैशाख १०, काठमाडौँ । कडा परिश्रम चुपचापम गर्ने गर्नुस एकदिन तपाईंको सफलतानै तपाईंको आवाज बन्नेछ ।

आफूले गरेको कामलाई माया गर्नु नै महान काम गर्ने एउटै मात्र तरिका हो।

सफलता भनेको कडा परिश्रम, असफलताबाट सिकेको सिकाइ र वफादारी तथा लगनशीलताको परिणाम हो।

अवसरहरू सधैँ कडा परिश्रम भित्र लुकेको हुन्छ त्यसैले त्यसलाई धेरै मानिसहरूले चिन्न नै सक्दैनन्।

  • सृजना प्याकुरेल

थप