Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज धनतेरस पर्व मनाइँदै

  •   ३ वर्ष अघि | २४ कार्तिक २०८०, शुक्रबार

कार्तिक २४, काठमाडौँ । आज धनतेरस पर्व, कात्तिक कृष्ण द्वादशीका दिन मनाइने यो पर्व आज शुक्रबार मनाइँदैछ । आज तिहार सुरु हुनुभन्दा अघिल्लो दिन तामा, चाँदी, सुन र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने प्रचलन रहेको छ ।

कात्तिक कृष्ण औँसीका दिन आज ल्याइएको भाँडाकुँडामा लक्ष्मीपूजा गर्ने गरिन्छ । वैदिक सनातन हिन्दु धार्मिक विश्वास अनुसार यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने रेहेको छ ।

आज धनतेरसका दिन सुन चाँदीको गहना पनि किनेर ल्याउने प्रचलन रहेको छ ।  आजका दिनलाई भाण्ड त्रयोदशी समेत भनिने गरिन्छ र आज नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास रहेको छ । 

  • न्युज बहार संवाददाता

थप