Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी–२० क्रिकेट: नेपालले आज नेदरल्यान्डसँग खेल्ने

  •   ३ वर्ष अघि | १९ फाल्गुन २०८०, शनिबार

फागुन १९, काठमाडौँ । नेपालले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा आज नेदरल्यान्डसँग खेल्ने छ । तिन देश नेदरल्याण्ड्स, नामिबिया र नेपाल सम्मिलित जारी सिरिजमा नेपालले एक खेलमा जित र दुई खेलमा हारको सामना गरेको छ । 

नेपाल नेदरल्याण्ड्ससँगको पहिलो खेलमा पराजित भएको थियो । सोही हारको आज बदला लिने योजनामा नेपाल रहेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि नेपाल र नेदरल्यान्डबिचको खेल मा सुरु हुनेछ ।

  • न्युज बहार संवाददाता

थप