Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसीसी यू-१९ प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्ने

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपमा आज नेपालले समूहको अन्तिम खेल साउदी अरेबियासँग खेल्दैछ।

आज हुन यस खेल मलेसियाको युएसडी-युकेएम ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखी सुरु हुनेछ ।

आजको खेलमा विजेता बन्ने टोली सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । समूह ए अन्तर्गत साउदी अरेबियानेपाल दुवैले यसअघि दुई/दुई खेल जितेसकेका छन् । दुबै टिमको समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप