Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २५, काठमाडौँ । आज पनि क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

न्यायाधीश अभावका कारण काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको हो।

जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित रहेका, अनुपस्थित रहेका ९ जनामध्ये ६ जना सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेकोले न्यायाधीश अभावका कारण लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन ।  

  • न्युज बहार संवाददाता

थप