भदौ २२, काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको खेल मलेसियामा भइरहेको छ । आजको खेलमा नेपालले थाइल्याण्डलाई पराजित गर्नका लागी १०६ रन बनाउनुपर्ने भएको छ ।
टस हारेर बांगीस्थित युकेएम वाइएसडी ओभलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो ।
कविता र पुजाले नेपालका लागि समान एक विकेट लिन सफल भएका छन ।
- न्युज बहार संवाददाता