Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीलाई

  •   ३ वर्ष अघि | १४ पुस २०८०, शनिबार

पुस १४, काठमाडौँ । एनएसएल - नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

आज शनिबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल ललितपुर सिटी एफसीले खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो ।

ललितपुरले उपाधिसँगै ७० लाख रुपैयाँ पनि पाएको छ ।

धनगढी एफसी गत सिजनमा र यस सिजन दुबैमा उपविजेता मै सीमित हुन पुगेको छ । 

  • न्युज बहार संवाददाता

थप