Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाल एसिसी यू-१६ इस्ट जोन कप २०२३ को सेमिफाइनलमा।

  •   ३ वर्ष अघि | १३ असार २०८०, बुधबार

असार १३, काठमाडौँ। नेपाल एसिसी यू-१६ इस्ट जोन कप २०२३ को सेमिफाइनलमा पुगेको छ। नेपालले आज बुधबार थाइल्यान्डमाथि २२५ रनको सानदार जित हात पार्दै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो। 

नेपालले जितका लागी थाइल्यान्डलाई २७० रनको लक्ष्य दिएको थियो। २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमै अलआउट हुन पुग्यो। १३.२ ओभरमा थाइल्यान्डले ४४ रन मात्र बनाउन सक्यो।

  • न्युज बहार संवाददाता

थप