Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

इन्टर मियामीले पहिलो पटक जित्यो उपधी, मेसी प्लेअर अफ दि टुर्नामेन्ट ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ , काठमाडौँ । अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले आफनो पहिलो उपाधि जितेको हो।

लिग्स कपको आइतबार बिहान भएको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो ।

इन्टर मियामीले टेन्नेसेस्थित गोएडिस पार्कमा भएको फाइनलमा नासभिललाई पेनाल्टी सुटबउटमा १०-९ ले पराजित गरेको हो ।

यसै सिजन अमेरिकन क्लब पुगेका मेसीले लिग्स कपमा खेलेको सातवटै खेलमा गोल गर्न सफल भएका छन । मेसी १० गोलसहित सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट समेत बनेका छन ।

  • न्युज बहार संवाददाता

थप