Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आहारारा पोखरा गोल्डकप: अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुँदै

  •   २ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, पोखरा । आज पोखरामा जारी आहारारा पोखरा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल पनि पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणको प्रिक्वार्टरफाइनलमा नेपाल पुलिसले अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो भने चर्च ब्वाइज बाइ पाउँदै सीधै क्वार्टर फाइनल प्रवेश गरेको हो ।

आहारारा कपमा चर्च ब्वाइज र नेपाल पुलिसको यो दोस्रो भेट रहेको छ । नेपाल पुलिस र चर्च ब्वाइज पोहोरको संस्करणमा पनि क्वार्टरफाइनलमै भिडेका थिए ।

  • न्युज बहार संवाददाता

थप