Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको दोस्रो जित

  •   २ वर्ष अघि | १ बैशाख २०८१, शनिबार

बैशाख १, काठमाडौँ । आईपीएल २०२४ को हिजो राती भएको खेलमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । दिल्लीले शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पारजित गरेको हो ।  

लखनउले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा आफ्नो महात्वपुर्ण ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८सको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो ।

दिल्लीको जितका लागि जेक फ्रासिर म्याग्रुकले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए । त्यसैगरी कप्तान ऋषभ पन्तले ४१ रन बनाउन सफल भए ।

लखनउका रवि विश्नोइले दिल्लीको २ विकेट लिँएका थिए ।

हिजोको खेलमा लखनउको सुरुआत मध्यम रहेको थियो भने मिडिल अर्डर पुरै फ्लप सावित भएको थियो ।

  • न्युज बहार संवाददाता

थप