Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

युनिलिभर नेपाल लिमिटेडले घोषणा गर्यो हालम्मकै उच्च नगद लाभांश

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । आर्थिक वर्ष २०८०८१ को नाफाबाट युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ।

प्रतिकित्ता १७ सय १४ रूपैयाँ नगद लाभांश दिने बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घोषणा गरेको हो। 

कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो। 

असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म लाभांश प्रयोजनको लागि कम्पनीले बुक क्लोज गर्ने भएको छ।

त्यसैले असोज २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश पाउन सक्ने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप