Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा, यस्तो छ आजको विनिमय दर

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, काठमाडौँ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सर्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ ०० पैसा तोकिएको छ। 

यस्तैगरी, यसदिन बेलायती पाउण्ड एकको खरिदमा ६७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १६९ रुपैयाँ १४ पैसा पाइनेछ ।

बिहिबार कतारी रियालको मूल्य एकको खरिद मुल्य ३६ रुपैयाँ ४० पैसा र बिक्री मुल्य ३६ रुपैयाँ ५६  पैसा तोकिएको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.73

133.33

EUR  (European Euro)

1

144.35

145.00

AUD  (Australian Dollar)

1

87.02

87.41

CAD  (Canadian Dollar)

1

98.17

98.61

GBP  (UK Pound Sterling)

1

168.38

169.14

CHF  (Swiss Franc)

1

153.58

154.27

SGD  (Singapore Dollar)

1

98.75

99.19

JPY  (Japanese Yen)

10

8.98

9.02

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.45

18.53

SAR  (Saudi Arabian Riyal)

1

35.39

35.55

AED  (UAE Dirham)

1

36.14

36.30

QAR  (Qatari Riyal)

1

36.40

36.56

BHD  (Bahrain Dinar)

1

352.09

353.68

THB  (Thai Baht)

1

3.74

3.75

MYR  (Malaysian Ringgit)

1

28.14

28.26

KRW  (South Korean Won)

100

9.86

9.90

KWD  (Kuwaity Dinar)

1

431.07

433.02

SEK  (Swedish Kroner)

1

12.68

12.73

DKK  (Danish Kroner)

1

19.35

19.44

HKD  (Hong Kong Dollar)

1

16.96

17.04

  • न्युज बहार संवाददाता

थप